शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

राष्ट्रपति भण्डारी मुस्ताङमा (तस्बिरसहित)

राष्ट्रपति भण्डारी मुस्ताङमा (तस्बिरसहित)

साझा पोष्ट
शुक्रबार, कात्तिक १८ २०७९
  • images
    राष्ट्रपति भण्डारी मुस्ताङमा (तस्बिरसहित)
    images

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ पुगेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेकी छिन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 


    images
    images

    Rastrapati_Mustang (1)1667543339.jpg

    मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति मुस्ताङ पुगेकी हुन् । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गरेकी छिन् ।

    Rastrapati_Mustang (2)1667543359.jpg

    Rastrapati_Mustang (3)1667543378.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार