शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आयोगले गरेको छलफलमा को-को कलाकार पुगे ? (१२ तस्बिरमा हेर्नुहोस्)

आयोगले गरेको छलफलमा को-को कलाकार पुगे ? (१२ तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । निर्वाचन आयोगले कलाकारहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफल पार्न भूमिका खेलिदिन आग्रह गरेको छ ।अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरे । 

साझा पोष्ट
मंगलबार, कात्तिक २२ २०७९
  • images
    आयोगले गरेको छलफलमा को-को कलाकार पुगे ? (१२ तस्बिरमा हेर्नुहोस्)
    images

    काठमाडौं । निर्वाचन आयोगले कलाकारहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफल पार्न भूमिका खेलिदिन आग्रह गरेको छ ।


    images
    images

    अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरे । 

    थपलियाले निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहररूले खेल्ने भूमिका प्रभावकारी हुने बताए । 
    ECN_Kalakar (2)1667885346.jpg

    ECN_Kalakar (3)1667885366.jpg

    ECN_Kalakar (4)1667885434.jpg

    ECN_Kalakar (5)1667885468.jpg

    ECN_Kalakar (6)1667885488.jpg

    ECN_Kalakar (8)1667885511.jpg

    ECN_Kalakar (9)1667885531.jpg

    ECN_Kalakar (11)1667885574.jpg

    Ecn_Nepali-Celebrities-791667885637.jpg

    ECN_Kalakar (10)1667885553.jpg

    ECN_Kalakar (7)1667885662.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार