Sajha Post
मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्‍याप(तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् ।

oli 21668222805.jpg

ओलीले मध्यरातमा ठमेलको एलओडी क्लब पुगेर ऱ्याप गीत सार्वजनिक  गरेका हुन् ।

oli 31668222878.jpg

nepatop

चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ ।

oli 41668222901.jpg

ओलीले  कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

oli 51668222929.jpg

ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।

oli 61668222966.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update