बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्‍याप(तस्बिरसहित)

मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्‍याप(तस्बिरसहित)

​काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् ।ओलीले मध्यरातमा ठमेलको एलओडी क्लब पुगेर ऱ्याप गीत सार्वजनिक  गरेका हुन् । ​

साझा पोष्ट
शनिबार, कात्तिक २६ २०७९
  • images
    मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्‍याप(तस्बिरसहित)
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् ।


    images
    images

    oli 21668222805.jpg

    ओलीले मध्यरातमा ठमेलको एलओडी क्लब पुगेर ऱ्याप गीत सार्वजनिक  गरेका हुन् ।

    oli 31668222878.jpg

    चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ ।

    oli 41668222901.jpg

    ओलीले  कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    oli 51668222929.jpg

    ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।

    oli 61668222966.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार