बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाको अनुरोध

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाको अनुरोध

साझा पोष्ट
आइतबार, मंसिर ४ २०७९
  • images
    ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाको अनुरोध
    images

    डडेल्धुरा : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका- १ को अशिग्राम माध्यमिक विद्यालय रुवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । 


    images
    images

    मतदानपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले  शान्त र भयरहित वतावरणमा ढुक्क भएर मतदान गर्न अनुरोध गरेका छन् । देउवा हरेक निर्वाचनमा जन्मथलो रूवाखोलाबाट नै मतदान गर्दै आएका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार