Sajha Post
ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाको अनुरोध
nepatop

डडेल्धुरा : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका- १ को अशिग्राम माध्यमिक विद्यालय रुवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । 

मतदानपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले  शान्त र भयरहित वतावरणमा ढुक्क भएर मतदान गर्न अनुरोध गरेका छन् । देउवा हरेक निर्वाचनमा जन्मथलो रूवाखोलाबाट नै मतदान गर्दै आएका छन्। 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update