बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

चुनावले रोक्न सकेन विदेशिनु पर्ने बाध्यतालाई (तस्बिरसहित)

चुनावले रोक्न सकेन विदेशिनु पर्ने बाध्यतालाई (तस्बिरसहित)

साझा पोष्ट
आइतबार, मंसिर ४ २०७९
  • images
    चुनावले रोक्न सकेन विदेशिनु पर्ने बाध्यतालाई (तस्बिरसहित)
    images

    काठमाडौं । आज देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइरहेको छ । चुनावलाई चाडपर्व जत्तिकै उत्सवका रुपमा लिइन्छ । नयाँ जनप्रतिनिधि चयन गर्नका लागि यो बेलामा विदेशमा बस्नेहरूसमेत गाउँघर फर्कनुपर्ने बेला हो । तर यही बेला कतिपयलाई भने विदेशिनु पर्ने बाध्यता छ । 


    images
    images

    Airport_Bidesineko bhid (4)1668934911.jpg

    चुनावमा राजनीतिक दलहरुले वार्षिक लाखौंलाई रोजगारी दिने गरी मिठा मिठा आश्वासन दिएर घोषणा पत्र सार्वजनिक गरे । तर आश्वासनले मात्र भोको पेट नभरिने रहेछ । त्यसैले त परिवार, बालबच्चा अनि आफन्तलाई छोडेर दैनिक हजारौं मान्छे बैदेशिक रोजगारीका लागि जाने गरेका छन् । 

    Airport_Bidesineko bhid (3)1668934931.jpg

    देशमै राम्रो रोजगारीको अवसर नहुँदा  नभएका कारणा मतदानमा पनि सहभागि नभइ आजको दिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जानेहरुको लर्को देखियो । स्वदेशमा जागिरको अवसर नहुँदा भोट दिन छोडेर नोटका लागि वैदेश जानु परेको पीडा विदेशिनेहरुको छ ।

    Airport_Bidesineko bhid (2)1668934945.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार