Sajha Post
झापा ३ मा लिङ्देनलाई सिटौलाले पछि पारे

झापा ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन्।

 

गठबन्धनबाट साझा उम्मेदवारसिटौला १०२ मतका साथ अग्रस्थानमा छन् भने एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनले ४२ ल्याएर पछ्याइरहेका छन् ।

nepatop

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र हाम्रो नेपाली पार्टीका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update