बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र तेस्रो स्थानमा

सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र तेस्रो स्थानमा

साझा पोष्ट
सोमबार, मंसिर ५ २०७९
  • images
    सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र तेस्रो स्थानमा
    images

    काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्।


    images
    images

    सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन्। उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्।

    जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्। यादव यही क्षेत्रमा २०७४ को निर्वाचनमा विजयी भएका थिए।

    प्रतिक्रिया हरु
    थप समाचार