Sajha Post
मकवानपुर १ मा कमल थापा आधाभन्दा बढि मतले पछाडि
nepatop

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सत्ता गठबन्धनबाट कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना ७८६ मतका साथ अग्रस्थानमा छिन् । 

एमालेको समर्थनमा उठेका कमल थापा ३५० मत ल्याएर पछ्याइरहेका छन् । राप्रपाका दीपकबहादुर सिंह २९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update