शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

मकवानपुर १ मा कमल थापा आधाभन्दा बढि मतले पछाडि

मकवानपुर १ मा कमल थापा आधाभन्दा बढि मतले पछाडि

साझा पोष्ट
सोमबार, मंसिर ५ २०७९
  • images
    मकवानपुर १ मा कमल थापा आधाभन्दा बढि मतले पछाडि
    images

    काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सत्ता गठबन्धनबाट कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना ७८६ मतका साथ अग्रस्थानमा छिन् । 


    images
    images

    एमालेको समर्थनमा उठेका कमल थापा ३५० मत ल्याएर पछ्याइरहेका छन् । राप्रपाका दीपकबहादुर सिंह २९ मतका साथ तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार