Sajha Post
महोत्तरी ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर दोब्बर मतले पछि
nepatop

महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर झण्डै दोब्बर मतलेपछि परेका छन्। ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका हुन् । 

कापरले २ हजार २०४ मत ल्याउँदा ठाकुरले एक हजार १९६ मात्रै मत ल्याएउन सकेका छन्। ठकुर सत्तारुढ गठबन्धनका तर्फबाट चुनावी मैदानम छन्। सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका हरिनारायण यादवले भने एक हजार ९९ मत ल्याएका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update