शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

महोत्तरी ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर दोब्बर मतले पछि

महोत्तरी ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर दोब्बर मतले पछि

साझा पोष्ट
मंगलबार, मंसिर ६ २०७९
  • images
    महोत्तरी ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर दोब्बर मतले पछि
    images

    महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर झण्डै दोब्बर मतलेपछि परेका छन्। ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका हुन् । 


    images
    images

    कापरले २ हजार २०४ मत ल्याउँदा ठाकुरले एक हजार १९६ मात्रै मत ल्याएउन सकेका छन्। ठकुर सत्तारुढ गठबन्धनका तर्फबाट चुनावी मैदानम छन्। सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका हरिनारायण यादवले भने एक हजार ९९ मत ल्याएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार