रुपन्देही १ : छविलाललाई पच्छ्याउँदै घनश्याम भुसाल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता बनाएको छ ।
एमालेका छविलाल विश्वकर्माले ४ हजार ४१२ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ३ हजार ४१८ मत प्राप्त गरेका छन् । हालसम्म त्यहाँ १७ हजार ७१७ मत गणना भएको छ ।
यसअघि दोस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ३ हजार १५७ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय