Sajha Post
पूर्वरक्षामन्त्री र पूर्वआइजिपीलाई पराजित गर्दै काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल निर्वाचित
nepatop

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालाई पराजित गर्दै शिशिर निर्वाचित भएका हुन् । 

शिशिरले १४ हजार २०४ मत ल्याएर निर्वाचित भए । यस्तै नेकपा एमालेका सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहे । सर्वेन्द्र पूर्व आइजिपी हुन भने प्रधान पूर्व रक्षामन्त्री ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update