बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पूर्वरक्षामन्त्री र पूर्वआइजिपीलाई पराजित गर्दै काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल निर्वाचित

पूर्वरक्षामन्त्री र पूर्वआइजिपीलाई पराजित गर्दै काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल निर्वाचित

साझा पोष्ट
बुधबार, मंसिर ७ २०७९
  • images
    पूर्वरक्षामन्त्री र पूर्वआइजिपीलाई पराजित गर्दै काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल निर्वाचित
    images

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालाई पराजित गर्दै शिशिर निर्वाचित भएका हुन् । 


    images
    images

    शिशिरले १४ हजार २०४ मत ल्याएर निर्वाचित भए । यस्तै नेकपा एमालेका सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहे । सर्वेन्द्र पूर्व आइजिपी हुन भने प्रधान पूर्व रक्षामन्त्री ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार