बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

जसपाको पहिलो जित, पर्सा-१ बाट प्रदीप यादव निर्वाचित

जसपाको पहिलो जित, पर्सा-१ बाट प्रदीप यादव निर्वाचित

काठमाडौं । पर्सा-१ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन्। उनले  २२ हजार ५ सय ३७ मत ल्याएका छन्। यादव २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्।

साझा पोष्ट
बुधबार, मंसिर ७ २०७९
  • images
    जसपाको पहिलो जित, पर्सा-१ बाट प्रदीप यादव निर्वाचित
    images

    काठमाडौं । पर्सा-१ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन्। उनले  २२ हजार ५ सय ३७ मत ल्याएका छन्। यादव २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।


    images
    images

    दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्।

    सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार