बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पूर्वी नवलपरासी १ मा कांग्रेसका शशांक कोइराला निर्वाचित

पूर्वी नवलपरासी १ मा कांग्रेसका शशांक कोइराला निर्वाचित

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    पूर्वी नवलपरासी १ मा कांग्रेसका शशांक कोइराला निर्वाचित
    images

    काठमाडौं । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ बाट नेपाली कांग्रसका उम्मेदवार डा शशांक कोइराला निर्वाचित  भएका छन्। कोइरालाले नेकपा एमालेका कृष्ण पौडेललाई २ हजार ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भए ।


    images
    images

    अन्तिम मत परिणामअनुसार कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु एमालेका पौडेलले २५ हजार ४४ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार