शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

काभ्रे २ बाट एमालेका गोकुल बास्कोटा निर्वाचित 

काभ्रे २ बाट एमालेका गोकुल बास्कोटा निर्वाचित 

काठमाडौं । काभ्रेको प्रतिनिधि सभा २ मा नेकपा एमालेका गोकुल बास्कोटा निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका  उम्मेदवार शिवप्रसाद हुमागाँईलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्दै बास्कोटा निर्वाचित भएका हुन्। 

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    काभ्रे २ बाट एमालेका गोकुल बास्कोटा निर्वाचित 
    images

    काठमाडौं । काभ्रेको प्रतिनिधि सभा २ मा नेकपा एमालेका गोकुल बास्कोटा निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका  उम्मेदवार शिवप्रसाद हुमागाँईलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्दै बास्कोटा निर्वाचित भएका हुन्। 


    images
    images

    बास्कोटाले ४५ हजार ३४५ प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता हुमागाँईले ३९ हजार ४८२ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १० हजार ५७३ मत प्राप्त गरे । बास्कोटा काभ्रे २ बाट लगातार दोस्रो पटक निर्वाचित भएका हुन् । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार