बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सिरहा ३ बाट लीलानाथ श्रेष्ठ निर्वाचित 

सिरहा ३ बाट लीलानाथ श्रेष्ठ निर्वाचित 

काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    सिरहा ३ बाट लीलानाथ श्रेष्ठ निर्वाचित 
    images

    काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।
     श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए ।


    images
    images

    तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठले नै जितेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार