शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी 

महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी 

काठमाडौं । महोत्तरी  क्षेत्र नम्बर-३ बाट  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।उनले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी 
    images

    काठमाडौं । महोत्तरी  क्षेत्र नम्बर-३ बाट  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।


    images
    images

    उनले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।


    ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् । ठाकुर सत्तागठबन्धनबाट साझा उम्मेदवार बनेका थिए भने यादवलाई एमालेले समर्थन गरेको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार