बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी 

कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी 

काठमाडौं ।  कपिलवस्तु क्षेत्र नम्वर ३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।विजयी गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरे । 

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी 
    images

    काठमाडौं ।  कपिलवस्तु क्षेत्र नम्वर ३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।विजयी गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरे । 


    images
    images

    ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्दै आएका गुप्ता सातौं प्रयासमा प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् । एमालेले कपिलवस्तुमा प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । यसअघि उसले क्षेत्रनंबर १ जितेको थियो । क्षेत्रनंबर १ बा बलराम अधिकारी निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका चक्रपाणि खनाललाई पराजित गरे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार