शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

 हारे घनश्याम भुसाल, रुपन्देही १ मा एमालेका छविलाल विजयी 

काठमाडौं । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पारे । 

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
     हारे घनश्याम भुसाल, रुपन्देही १ मा एमालेका छविलाल विजयी 
    images

    काठमाडौं । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पारे । 

    images
    images

    छविलालले २४ हजार ८७२ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत ल्याएका छन् ।

    एमाले सचिव विश्वकर्मा यसअघि पनि यही क्षेत्रबाट चुनाव जितेर जितेर मन्त्री बनेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार