शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

समानुपातिकमा कांग्रेसले पनि २० लाख मत नघायो

समानुपातिकमा कांग्रेसले पनि २० लाख मत नघायो

काठमाडौं । नेपाली कांग्रेसले पनि समानुपातिक तर्फ २० लाख मत कटाएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार कांग्रेसले २० लाख ५ हजार  १४१ मत पाएकाे छ ।  पहिलो स्थानमा रहेको एमालेले २०  लाख  ७८ हजार  ३९७  मत पाएको छ ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    समानुपातिकमा कांग्रेसले पनि २० लाख मत नघायो
    images

    काठमाडौं । नेपाली कांग्रेसले पनि समानुपातिक तर्फ २० लाख मत कटाएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार कांग्रेसले २० लाख ५ हजार  १४१ मत पाएकाे छ ।  पहिलो स्थानमा रहेको एमालेले २०  लाख  ७८ हजार  ३९७  मत पाएको छ ।


    images
    images

     तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ९७ हजार ८५५ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ९४ मत पाएको छ । 

     

    पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ५६ हजार८२६, छैटौं स्थानमा रहेको जसपा नेपालले २ ४६ हजार ६२७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८९ हजार ८९६ हजार मत पाएको छ ।


    आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक ७५ हजार ८२६, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ७४ हजार २३१ र दशौं स्थानमा रहेको लोकतान्त्रिक  समाजवादी पार्टीले एक लाख २ हजार ८१७ मत पाएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार