बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

 इलाम २ मा अन्तिम वडाको मत गन्दा गन्दै रोकियो

 इलाम २ मा अन्तिम वडाको मत गन्दा गन्दै रोकियो

काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको इलाम २ को मतगणना रोकिएको छ ।   अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ  दुईजना कडा प्रतिस्पर्धा छ ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
     इलाम २ मा अन्तिम वडाको मत गन्दा गन्दै रोकियो
    images

    काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको इलाम २ को मतगणना रोकिएको छ । 


    images
    images

     अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ  दुईजना कडा प्रतिस्पर्धा छ ।


    इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् ।

    अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार