शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

माओवादी उपमहासचिव मात्रिका यादव पराजित, धनु्षा-१ बाट जसपाका कार्की विजयी 

माओवादी उपमहासचिव मात्रिका यादव पराजित, धनु्षा-१ बाट जसपाका कार्की विजयी 

जनकपुरधाम । धनुषा -१  बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    माओवादी उपमहासचिव मात्रिका यादव पराजित, धनु्षा-१  बाट जसपाका कार्की विजयी 
    images

    जनकपुरधाम । धनुषा -१  बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।


    images
    images

    निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

    कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाए । कार्की एमाले जसपा गठबन्धन र यादव सत्तारुढ गठबन्धनका उम्मेदवार थिए  ।

    ०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गरेका थिए । तर यसपटक कार्कीले बदला लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार