बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित

मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित

काठमाडौं । मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित
    images

    काठमाडौं । मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् ।


    images
    images

    उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार