बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

हारे माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल, महोत्तरी १ मा एमालेका महतो विजयी 

हारे माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल, महोत्तरी १ मा एमालेका महतो विजयी 

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    हारे माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल, महोत्तरी १ मा एमालेका महतो विजयी 
    images

    काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट  नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।


    images
    images

    महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२,  जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८,  राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार