बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप 

रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप 

काठमाडौं । रामेछापबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतले पछि पार्दै विजयी भएका हुन् ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप 
    images

    काठमाडौं । रामेछापबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।


    images
    images

    आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतले पछि पार्दै विजयी भएका हुन् ।
    तामाङले ४७हजार ०९८ ल्याएका छन् भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाई विजयी भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार