बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो 

माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो 

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसक्दा माओवादीले १० लाख ५ हजार ६ सय ७९ भोट ल्याएको छ ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो 
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसक्दा माओवादीले १० लाख ५ हजार ६ सय ७९ भोट ल्याएको छ ।


    images
    images

    माओवादी तेस्रो स्थानमा छ । पहिलो स्थानको नेकपा एमालेले २४ लाख १३ हजार २२२, नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मत ल्याएको छ । चौथो स्थानको रास्वपाले ९ लाख ८३ हजार ५२२, राप्रपाले ५ लाख १३ हजार ९११ मत ल्याएको छ ।

    यस्तै थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको जनता समाजवादी पार्टीले ३ लाख ४४९, नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार ३७५, जनमत पार्टीले २ लाख ३४ हजार १२७ र नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार ७९ मत पाएको छ । 
     

    प्रतिक्रिया हरु
    थप समाचार