शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित 

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । 

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित 
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । 


    images
    images

    निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ । खनाल इलाम १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए ।  निर्वाचनमा पराजित  भएसँगै उनी अन्तिम मत परिणाम आउनु अघि नै  काठमाडौं फर्किदै छन् । 

    संघमा नेता खनाल पराजित हुने भए पनि प्रदेशतर्फ नेकपा एसकी खिनु लिनुङ्वा र समसेर राई अगाडि छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार