बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

फिफा विश्वकप : जर्मनीलाई स्तब्ध पारेको जापान दोस्रो खेलमा कोस्टारिकासँग हार्यो

फिफा विश्वकप : जर्मनीलाई स्तब्ध पारेको जापान दोस्रो खेलमा कोस्टारिकासँग हार्यो

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    फिफा विश्वकप : जर्मनीलाई स्तब्ध पारेको जापान दोस्रो खेलमा कोस्टारिकासँग हार्यो
    images

    काठमाडौं । फिफा विश्वकप अन्तर्गत पहिलो खेलमा जर्मनीलाई सत्ब्ध बनाएको एसियाली राष्ट्र जापान दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको छ ।


    images
    images

    अहमेद बिन अली स्टेडियममा आज भएको खेलमा कोस्टारिकाले जापानलाई १-० ले हराएर समूह ईमा पहिलो जित निकालेको छ ।

    कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमा स्पेनसँग ७-० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

    दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहमा रहेको स्पेन र जर्मनीबीच आज मध्यराति खेल हुँदैछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार