मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

समानुपातिक तर्फ स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिन्यो

समानुपातिक तर्फ स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिन्यो

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    समानुपातिक तर्फ स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिन्यो
    images

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फ राष्टिय स्वतन्त्र पार्टीले फेरि माओवादी केन्द्रलाई उछिनेको छ ।  पछिल्लो मतगणनाको परिणाम अनुसार स्वतन्त्र पार्टीले १० लाख ५४ हजार १६४ मत पाएको छ ।


    images
    images

    माओवादी केन्द्रको १० लाख ३९ हजार ७६८ मत छ । स्वतन्त्र तेस्रो र माओवादी चौथो स्थानमा छ । पहिलो स्थानमा रहेको नेकपा एमालेको २४ लाख ९२ हजार ९९२ र दोस्रो नेपाली कांग्रेसको २३ लाख ६७ हजार ४०६ मत छ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३९ हजार ६४६, जनता समाजवादी पार्टीले ३ लाख ११ हजार ९५२,जनमत पार्टी२ लाख ४६ हजार ८३५ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ४५ हजार ९२७ मत पाएको छ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार