शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

महानगरको डोजर पुगेपछि थापाथलीको सुकुम्बासी बस्तीमा झडप, स्थिति तनावग्रस्त (तस्बीरसहित)

महानगरको डोजर पुगेपछि थापाथलीको सुकुम्बासी बस्तीमा झडप, स्थिति तनावग्रस्त (तस्बीरसहित)

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीको स्थिति तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । झडपका कारण त्यस क्षेत्र युद्ध मैदानजस्तो भएको छ । 

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    महानगरको डोजर पुगेपछि थापाथलीको सुकुम्बासी बस्तीमा झडप, स्थिति तनावग्रस्त (तस्बीरसहित)
    images

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीको स्थिति तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । झडपका कारण त्यस क्षेत्र युद्ध मैदानजस्तो भएको छ । 


    images
    images

    Sukumbasi_Basti (2)1669628000.gif

    महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । महानगरको कदमको विरोध गर्दै सुकुम्वासीले नारावाजी गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    Sukumbasi_Basti (1)1669628019.jpeg

    सुकुबासी बस्तीभित्र प्रहरी छिर्न लाग्दा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको हो। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो। बस्ती खाली गर्न समय दिए पनि अटेर गरेपछि प्रहरीको सहयोगमा डोजर लगाइएको हो ।

    Sukumbasi_Basti (1)1669628036.gif

    Sukumbasi_Basti (3)1669628055.gif

    thapathali-dozar_11_DwtObcIqh71669631333.jpg

    thapathali-dozar_6_c50G94MDFG1669631349.jpg

    thapathali-dozar_8_A1YAuc3oUX1669631376.jpg

    thapathali-dozar_14_RGIOKftp8U1669631410.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार