बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

एक ओभरमा ७ छक्का हानेर भारतीय क्रिकेटर ऋतुराजले राखे विश्व कीर्तिमान (भिडियोसहित)

एक ओभरमा ७ छक्का हानेर भारतीय क्रिकेटर ऋतुराजले राखे विश्व कीर्तिमान (भिडियोसहित)

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    एक ओभरमा ७ छक्का हानेर भारतीय क्रिकेटर ऋतुराजले राखे विश्व कीर्तिमान (भिडियोसहित)
    images

    काठमाडौं । भारतीय क्रिकेटर ऋतुराज  गायकवाडले एक ओभरमा सात छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् । 


    images
    images

    आज महाराष्ट्र र उत्तर प्रदेशबीच भएको विजय हजारे ट्रफीको क्वार्टर–फाइनल खेलमा रुतुराजले ४९औं ओभरमा सात छक्का प्रहार गरेका हुन् । 

    ४९औं ओभरको एक बल नो बल थियो । यसरी उनले एक ओभरमा ४३ रन बनाए । उत्तर प्रदेशको तर्फबाट शिवा सिंहले बलिङ गरिरहेका थिए । 

    ऋतुराज गायकवाडले यस खेलमा सानदान दोहोरो शतक पनि बनाए । उनले लिस्ट ‘ए’ करियरमा पहिलो पटक दोहोरो शतक प्रहार गरेका हुन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार