बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

सुनसरी ३ मा एमालेकी भगवती चौधरी अगाडि, गच्छदार हार नजिक 

सुनसरी ३ मा एमालेकी भगवती चौधरी अगाडि, गच्छदार हार नजिक 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    सुनसरी ३ मा एमालेकी भगवती चौधरी अगाडि, गच्छदार हार नजिक 
    images

    काठमाडौं । सुनसरी ३ नम्बर क्षेत्रमा एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका विजयकुमार गँछार विरुद्ध अग्रता बढाउँदै लगेकी छन । १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । चौधरी जितको नजिक रहेकी छिन्।


    images
    images

    एमालेकी भगवती चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतीद्वन्दी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।

    योसँगै यसअघि लगातार ६ पटक निर्वाचित भएका गच्छदारको संसद यात्रामा ब्रेक लाग्ने देखिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६२६९ मत पाएका छन् ।

    अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी छ 

    प्रतिक्रिया हरु
    थप समाचार