शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी
    images

    काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा क्षेत्रनंबर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन । 
     यादवले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका हुन । 


    images
    images

    महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरे । महासेठले ३२ हजार २ सय ३६ र  यादवले ३२ हजार १ सय १२ मत पाए । 

    मतगणनाका क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्तिममा महासेठले बाजी मारे । महासेठ २०७४को निर्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । यो  संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको छ

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार