मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने

एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने भएको छ । चुनावी परिणामबारे छलफल गर्न बसेको सचिवालय बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । 


    images
    images

    एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिए । सरकार गठनका लागि गठबन्धनको बहुमत पनि पुग्ने नेकपा एसको अनुमान छ ।

    मंसिर ४  गते भएको  प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको उनको भनाइ छ । एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ भने समानुपातिकमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार