शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो 

इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो 

काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

साझा पोष्ट
बुधबार, मंसिर १४ २०७९
  • images
    इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो 
    images

    काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।


    images
    images

    मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
    इंग्ल्यान्डलाई जिताउन मार्कुस रासफोर्डले दुई गोल गरे ।फिल फोडेनको नाममा एक गोल रह्यो ।खेलको ५० औं मिनेटमा रासफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

    ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।त्यसपछि६८ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै जित दिलाए ।

    जितसँगै इंग्ल्यान्ड समूह 'बी' को विजेता बनेको छ ।उसले ३ खेलमा ७ अंक जोड्यो । 

    वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार