शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

चिसो मौसममा विश्वकपले तताएको काठमाडौं (फोटोफिचर)

चिसो मौसममा विश्वकपले तताएको काठमाडौं (फोटोफिचर)

होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमै नै प्रोजेक्टर राखेर हेर्नेहरु पनि छन् ।

साझा पोष्ट
शनिबार, मंसिर १७ २०७९
  • images
    चिसो मौसममा विश्वकपले तताएको काठमाडौं (फोटोफिचर)
    images

    काठमाडौं । काठमाडौंमा चिसो बढ्दो छ । तर चिसोलाई कतारमा चलिरहेको विश्वकप फूटबलले बिर्साईदिएको छ ।  नेपालमा पनि फिफा विश्वकप हेर्न होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । रातभर जागा बसेर भएपनि समर्थकहरु मन परेको टिमकाे खेल हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन,विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवा चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमै नै प्रोजेक्टर राखेर हेर्नेहरु पनि छन् ।  तस्बिर: न्यूज एजेन्सी नेपाल


    images
    images

    world cup 21670062422.jpg

    world cup 71670062455.jpg

    world cup 31670062485.jpg

    world cup 41670062522.jpg

    world cup 51670062565.jpg

    world cup 81670062594.jpg

    world cup 91670062700.jpg

    world cup 101670062820.jpg

    world cup 121670062852.jpg

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार