बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

आयो १६५ निर्वाचन क्षेत्रकै परिणाम, कसले कति जिते ? 

आयो १६५ निर्वाचन क्षेत्रकै परिणाम, कसले कति जिते ? 

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनाव अन्तर्गत सबै १६५ निर्वाचन क्षेत्रको मत परिणाम आएको छ । दोलखामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएसँगै अन्तिम परिणाम आएको हो । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने तीन वटा पार्टीले १–१ सिट जितेका छन । 

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    आयो १६५ निर्वाचन क्षेत्रकै परिणाम, कसले कति जिते ? 
    images

    काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनाव अन्तर्गत सबै १६५ निर्वाचन क्षेत्रको मत परिणाम आएको छ ।


    images
    images

    दोलखामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएसँगै अन्तिम परिणाम आएको हो । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने तीन वटा पार्टीले १–१ सिट जितेका छन । 
    १६५ मा कसले कति सिट जिते ?

    नेपाली कांग्रेस-                       ५७
    नेकपा एमाले-                        ४४
    नेकपा माओवादी केन्द्र-           १८ 
    नेकपा एकीकृत समाजवादी-     १० 
    राष्ट्रिय स्वतन्त्र पार्टी-               ७ 
    राष्ट्रिय प्रजातन्त्र पार्टी-             ७
     जनता समाजवादी पार्टी-          ७
    लोकतान्त्रिक समाजवादी पार्टी- ४ 
    नागरिक उन्मुक्ति पार्टी-          ३ 
    जनमत पार्टी-                        १
    राष्ट्रिय जनमोर्चा-                  १
    नेपाल मजदूर किसान पार्टी-     १
    स्वतन्त्र-                              ५ 
    अब समानुपातिकको परिणाम आएपछि सरकार बनाउने प्रक्रिया शुरु हुनेछ । समानुपातिक तर्फ भने नेकपा एमालेले सबैभन्दा धेरै सिट पाउनेछ किनकी उसले सबैभन्दा धेरै मत ल्याएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार