शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

१६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको कसले जित्यो ? (सांसदको सूचिसहित)

१६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको कसले जित्यो ? (सांसदको सूचिसहित)

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा  नेपाली कांग्रेस  प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । 

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    १६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको कसले जित्यो ? (सांसदको सूचिसहित)
    images

    काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा  नेपाली कांग्रेस  प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । 


    images
    images

    नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको पनि आयोगले जनाएको छ । 

    कुन पार्टीले कहाँ जित्यो ? 

    नेपाली कांग्रेस 

    १. मुस्ताङ – योगेश गौचन
    २. मनाङ – टेकबहादुर गुरुङ
    ३. काठमाडौं–१ – प्रकाशमान सिंह
    ४. काठमाडौं–३ – सन्तोष चालिसे,
    ५. काठमाडौं–४ – गगनकुमार थापा
    ६. काठमाडौं–५ – प्रदीप पौडेल
    ७. रसुवा – मोहन आचार्य
    ८. ललितपुर–१ – उदयशमशेर जबरा
    ९. तनहुँ–२ – शंकर भण्डारी
    १०. डडेलधुरा – शेरबहादुर देउवा
    ११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
    १२. पर्सा–४ – रमेशकुमार रिजाल
    १३. सुर्खेत–२ – हृदयराम थानी
    १४. ओखलढुंगा – रामहरि खतिवडा
    १५. झापा–१ – विश्वप्रकाश शर्मा
    १६. पर्सा–१ – अजयकुमार चौरसिया
    १७. गोरखा–१ – राजेन्द्र बजगाईं
    १८. म्याग्दी – खमबहादुर गर्बुजा
    १९. अछाम–२ – पुष्पबहादुर शाह
    २०. कैलाली–४ – वीरबहादुर बलायर
    २१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
    २२. कञ्चनपुर–३ – रमेश लेखक
    २३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
    २४. दैलेख–२ – दिक्पालकुमार शाही
    २५. कञ्चनपुर–२ – एनपी साउद
    २६. तनहुँ–१ – रामचन्द्र पौडेल
    २७. बाँके–३ – किशोरसिंह राठौर
    २८. नवलपुर–१ – शशांक कोइराला
    २९. धादिङ–२ – रामनाथ अधिकारी
    ३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
    ३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
    ३२. सप्तरी–३ – दिनेशकुमार यादव
    ३३. नवलपुर–२ – विष्णुकुमार कार्की 
    ३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
    ३५. बर्दिया–२ – सञ्जय गौतम
    ३६. दाङ–३ – दीपक गिरी
    ३७. नवलपरासी–१ – विनोद चौधरी
    ३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
    ३९. धनुषा–२ – रामकृष्ण यादव
    ४०. स्याङ्जा–१ – राजु थापा 
    ४१. गुल्मी–१ – चन्द्र भण्डारी 
    ४२. मोरङ–६ – डा. शेखर कोइराला
    ४३. मोरङ–३ – डा. सुनील शर्मा 
    ४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य 
    ४५. संखुवासभा – दीपक खड्का 
    ४६. तेह्रथुम – सीता गुरुङ
    ४७. कैलाली–५ – डिल्लीराम पन्त 
    ४८. सप्तरी–४ – तेजुलाल चौधरी 
    ४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी 
    ५०. मुगु – ऐनबहादुर शाही
    ५१. मोरङ–१ – डिगबहादुर लिम्बू
    ५२. रामेछाप – पूर्णबहादुर तामाङ
    ५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
    ५४. उदयपुर–१ – डा. नारायण खड्का
    ५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
    ५६. स्याङ्जा–२ – धनराज गुरुङ
    ५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

    नेकपा एमाले 

    १. ताप्लेजुङ – योगेश भट्टराई
    २. पाँचथर – वसन्तकुमार नेम्वाङ 
    ३.  इलाम–२ – सुवास नेम्वाङ
    ४. झापा–२ – देवराज घिमिरे
    ५. झापा–४ – एलपी साँवा लिम्बू
    ६.झापा–५ – केपी शर्मा ओली
    ७. धनकुटा – राजेन्द्र राई
    ८. पर्सा–३ – राजकुमार गुप्ता
    ९. अर्घाखाँची – टोपबहादुर रायमाझी
    १०. प्युठान – सूर्य थापा
    ११. मकवानपुर–२ – महेशकुमार बर्तौला
    १२. कास्की–२ – विद्या भट्टराई
    १३. पर्वत – पदम गिरी
    १४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
    १५. रुपन्देही–५ – वासुदेव घिमिरे
    १६. सोलुखुम्बु – मानवीर राई
    १७. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
    १८. ललितपुर–२ – प्रेमबहादुर महर्जन
    १९. सिरहा–१ – रामशंकर यादव
    २०. बाँके–१ – सूर्यप्रसाद ढकाल
    २१. बैतडी – दामोदर भण्डारी
    २२. कपिलवस्तु–१ – बलराम अधिकारी
    २३. कञ्चनपुर–१ – तारा लामा तामाङ
    २४. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
    २५. कास्की–३ – दामोदर पौडेल
    २६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
    २७. मोरङ–२ – ऋषिकेश पोखरेल 
    २८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता 
    २९. रुपन्देही–१ – छविलाल विश्वकर्मा 
    ३०. रुपन्देही–२ – विष्णु पौडेल
    ३१. पाल्पा–१ – नारायण आचार्य 
    ३२. कास्की–१ – मनबहादुर गुरुङ
    ३३. काभ्रे–२ – गोकुल बाँस्कोटा 
    ३४. बारा–३ – ज्वालाकुमारी शाह 
    ३५. बारा–१ – अच्युत मैनाली 
    ३६. पाल्पा–२ – ठाकुर गैरे 
    ३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ 
    ३८. धनुषा–३ – जुलीकुमारी महतो
    ३९. सुनसरी–२ – भीम आचार्य
    ४०. गुल्मी–२ – गोकर्ण विष्ट
    ४१. महोत्तरी–१ – लक्ष्मी महतो  
    ४२. इलाम–१  – महेश बस्नेत
    ४३. धनुषा–४ – रघुवीर महासेठ
    ४४. सुनसरी–३ – भगवती चौधरी 

    नेकपा माओवादी केन्द्र 

    १. सिन्धुली–२ – लेखनाथ दाहाल
    २. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
    ३. बागलुङ–२ – देवेन्द्र पौडेल
    ४. रोल्पा – वर्षमान पुन
    ५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
    ६. जाजरकोट – शक्तिबहादुर बस्नेत
    ७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
    ८. दाङ–२ – रेखा शर्मा
    ९. रुकुम पश्चिम – जनार्दन शर्मा
    १०. खोटाङ – रामकुमार राई
    ११. भोजपुर – सुदन किराँती
    १२. मोरङ–४ – अमनलाल मोदी 
    १३. हुम्ला – कार्जेन लामा 
    १४. नुवाकोट–१ – हितबहादुर तामाङ
    १५. खोटाङ – रामकुमार राई 
    १६. काभ्रे–१ – सूर्यमान तामाङ
    १७. सर्लाही–२ – महिन्द्र राय यादव
    १८. दोलखा  – गंगा कार्की 

    राष्ट्रिय स्वतन्त्र पार्टी
    १. काठमाडौं–७ – गणेश पराजुली
    २. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
    ३. काठमाडौं–२ – सोबिता गौतम
    ४. काठमाडौं–६ – शिशिर खनाल
    ५. ललितपुर–३ – तोसिमा कार्की
    ६. चितवन–२ – रवि लामिछाने
    ७. चितवन–१ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    १. बाँके–२ – धवलशमशेर जबरा
    २. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
    ३. मकवानपुर–१ – दीपकबहादुर सिंह
    ४. झापा–३ – राजेन्द्र लिङ्देन
    ५. चितवन–३ – विक्रम पाण्डे 
    ६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान 
    ७. रुपन्देही–३ – दीपक बोहरा 

    जनता समाजवादी पार्टी, नेपाल
    १. पर्सा–१ – प्रदीप यादव
    २. सप्तरी–१ – नवलकिशोर साह
    ३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो 
    ४. सिरहा–२ – राजकिशोर यादव
    ५. बारा–२ – रामसहायप्रसाद यादव
    ६. धनुषा–१ – दीपक कार्की
    ७. सुनसरी–१ – अशोक राई 

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
    १. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
    २. सर्लाही–१ – रामप्रकाश चौधरी
    ३. महोत्तरी–२ – शरतसिंह भण्डारी 
    ४. महोत्तरी–३ – महन्थ ठाकुर 

    नागरिक उन्मुक्ति पार्टी
    १.  कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी 
    २. कैलाली–२ – अरुणकुमार चौधरी
    ३.  कैलाली–३ – गंगाराम चौधरी

    जनमत पार्टी
    १. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

    राष्ट्रिय जनमोर्चा
    १. बागलुङ–१ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी

    १. भक्तपुर–१ – प्रेम सुवाल

    स्वतन्त्र
    १. बर्दिया–२ – लालवीर चौधरी
    २. सर्लाही–४ – अमरेशकुमार सिंह
    ३. मोरङ–५ – योगी मण्डल
    ४. रौतहट–३ – प्रभु साह
    ५. रौतहट–२ – किरण साह
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार