बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

१० तस्बिरमा सुकुम्बासीको शक्ति

१० तस्बिरमा सुकुम्बासीको शक्ति

काठमाडौं । सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै त्यसको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंमा प्रदर्शन गरेको हो ।

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    १० तस्बिरमा सुकुम्बासीको शक्ति
    images

    काठमाडौं । सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै त्यसको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंमा प्रदर्शन गरेको हो ।


    images
    images

    Sukumbasi_Birodh (5)1670232114.jpg

    सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने माग गरेका छन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।

    Sukumbasi_Birodh (6)1670232132.jpg

    माइतीघबाट सुरु भएको उनीहरुको दबाबमूलक र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । विभिन्न नारासहितका प्लेकार्ड बोकेका उनीहरुले के सहर गरिबको पनि होइन र ? नागरिकको अधिकार खोइ ? उठिबासको त्रास कहिलेसम्म जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

    Sukumbasi_Birodh (1)1670232073.jpg

    थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर लिएर गएपछि महानगरका कर्मचारीसँग झडप भएको थियो । झडपमा केही महानगर प्रहरी घाइते भएका थिए । 

    Sukumbasi_Birodh (4)1670232170.jpg

    Sukumbasi_Birodh (7)1670232207.jpg

    Sukumbasi_Birodh (8)1670232227.jpg

    Sukumbasi_Birodh (9)1670232246.jpg

    Sukumbasi_Birodh (10)1670232262.jpg

    Sukumbasi_Birodh (3)1670232278.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार