शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

४७ दल मध्ये प्रतिनिधिसभाको समानुपातिक तर्फ कसले कति मत ल्याए (सूचिसहित )

४७ दल मध्ये प्रतिनिधिसभाको समानुपातिक तर्फ कसले कति मत ल्याए (सूचिसहित )

साझा पोष्ट
मंगलबार, मंसिर २० २०७९
  • images
    ४७ दल मध्ये प्रतिनिधिसभाको समानुपातिक तर्फ कसले कति मत ल्याए (सूचिसहित )
    images

    काठमाडौं ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ ४७ दलले भाग लिएका छन्। तर तीमध्ये अहिलेसम्म ७ पार्टीले मात्र ‘थ्रेसहोल्ड’ कटाएका छन्। समानुपातिक मत गणना सकिनै लाग्दा पनि थप दलले थ्रेसहोल्ड कटाउन सक्ने देखिएको छैन । 


    images
    images

    नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ। अहिलेसम्म १  करोड ४ लाख ७८ हजार ७३५ मत गणना भएको छ ।

    अहिलेसम्म बाँकी ४० दलले पाएको समानुपातिक मत खेर जाने सम्भावना देखिएको छ। थ्रेसहोल्ड पार गर्न नसकेका ४० दलमध्ये नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड भेट्टाउन संघर्षरत छ। उसले २ लाख ९६ हजार ९० मत ल्याएको छ। तर थ्रेसहोल्ड कटाउने सम्भावना देखिएको छ । 

    ४७ दल कसले कति मत पाए ? 

    नेकपा एमाले 
    २८,१४,६५५ 

    नेपाली कांग्रेस
    २६,८८,२१८

    एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
    ११,६४,१०२

    राष्ट्रिय स्वतन्त्र पार्टी
    ११,२४,७७८

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    ५,८६,८१६

    जनता समाजवादी पार्टी, नेपाल
    ४,२०,९५४

    जनमत पार्टी
    ३,९४,५३८

    नेकपा एकीकृत समाजवादी
    २,९६,०९०

    नागरिक उन्मुक्ति पार्टी
    २,७१,६७४

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
    १,६७,२९०

    नेपाल मजदुर किसान पार्टी
    ७५,०७९

    हाम्रो नेपाली पार्टी
    ५५,६३२

    मंगोल नेसनल अर्गनाइजेसन
    ४८,८२०

    राष्ट्रिय जनमोर्चा
    ४६,४०४

    नेपाल संघीय समाजवादी पार्टी
    ४१,८०९

    नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
    ३०,४२९

    राष्ट्रिय जनमुक्ति पार्टी
    २३,९२९

    जनता प्रगतिशिल पार्टी, नेपाल
    १८,०५४

    एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
    १७,८६९

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    १७,७९८

    बहुजन एकता पार्टी नेपाल
    १७,०६९

    नेपाली कांग्रेस (बीपी)
    १२,४८६

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    १२,२७४

    नेपाली जनता दल
    ९,९९२

    बहुजन शक्ति पार्टी
    ९,४३५

    नेपालका लागि नेपाली पार्टी
    ८,४०५

    नेपाल कम्युनिस्ट पार्टी
    ७,९९७

    नेपाल लोकतान्त्रिक पार्टी
    ७,६९४

    नेपाल जनता पार्टी
    ७,५१०

    नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
    ७,३८६

    मितेरी पार्टी नेपाल
    ७,०४३

    जनजागरण पार्टी नेपाल
    ६,५३९

    आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    ६,४११

    तराई मधेश लोकतान्त्रिक पार्टी
    ५,९७०

    जनसमाजवादी पार्टी, नेपाल
    ५,८८४

    एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी)
    ५,७९७

    पिछडावर्ग निषाद दलित जनजाति पार्टी
    ५,१०१

    विवेकशील साझा पार्टी
    ४,०४१

    एकीकृत शक्ति नेपाल
    ३,७७८

    नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
    ३,६९४

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
    ३,४०५

    राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
    ३,३३९

    मौलिक जरोकिलो पार्टी
    ३,२३६

    नेपाल समावेशी पार्टी
    २,९५३

    नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
    २,१९५

    राष्ट्रिय नागरिक पार्टी
    २,१४८

    नेस्नलिस्ट पिपल्स पार्टी
    २,०१५

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार