शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

समानुपातिकमा कांग्रेसले कटायो २७ लाख मत 

समानुपातिकमा कांग्रेसले कटायो २७ लाख मत 

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेपाली कांग्रेसले संख्या २७ लाख मत कटाएको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले पछिल्लो गणना अनसार २७ लाख ४ हजार ४ सय २७ समानुपातिक मत ल्याएको छ।   प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४४ सिट जितेको एमालेले समानुपातिकमा सबैभन्दा धेरै २८ लाख ३१ हजार २ सय ७६ ल्याएको छ। 

साझा पोष्ट
मंगलबार, मंसिर २० २०७९
  • images
    समानुपातिकमा कांग्रेसले कटायो २७ लाख मत 
    images

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेपाली कांग्रेसले संख्या २७ लाख मत कटाएको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले पछिल्लो गणना अनसार २७ लाख ४ हजार ४ सय २७ समानुपातिक मत ल्याएको छ। 


    images
    images

     प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४४ सिट जितेको एमालेले समानुपातिकमा सबैभन्दा धेरै २८ लाख ३१ हजार २ सय ७६ ल्याएको छ। 

    नेकपा माओवादी केन्द्रले ११ लाख ७० हजार २६२, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३, 
    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २१ हजार ०५५ र जनमत पार्टीले  ३,९४,५९९ मत पाएको छ । 

    यी ७ दलबाहेक अन्यले अहिलेसम्म थ्रेसहोल्ड  कटाएका छैनन्। थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको एकीकृत समाजवादीले २ लाख ९८ हजार ३ सय ९१ मत पाएको छ । थ्रेसहोल्ड नकटाएका दलले पाएका मत काम खेर जान्छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार