शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

रुपन्देही-२ मा फेरि मतदानको माग गर्दै विष्णु पौडेलका प्रतिस्पर्धी गणेश सर्वोच्चमा

रुपन्देही-२ मा फेरि मतदानको माग गर्दै विष्णु पौडेलका प्रतिस्पर्धी गणेश सर्वोच्चमा

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन्।मतदान र मतगणनाको क्रममा धाँधली भएको भन्दै उनले रिट दायर गरेका हुन

साझा पोष्ट
मंगलबार, मंसिर २० २०७९
  • images
    रुपन्देही-२ मा फेरि मतदानको माग गर्दै विष्णु पौडेलका प्रतिस्पर्धी गणेश सर्वोच्चमा
    images

    काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन्।


    images
    images

    मतदान र मतगणनाको क्रममा धाँधली भएको भन्दै उनले रिट दायर गरेका हुन । 

    ‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु’ सामाजिक सन्जालमा उनले भनेका छन्, ‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ।’

    मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। चुनावमा विष्णुसँग पौडेल १ हजार ३६६ मतले पराजित भएका थिए।

    ganesh1670327936.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार