शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

जनमत पार्टीले समानुपातिक सांसद टुंगो लगायो

जनमत पार्टीले समानुपातिक सांसद टुंगो लगायो

काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । बिहीबार बसेको पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।

साझा पोष्ट
बिहीबार , मंसिर २२ २०७९
  • images
    जनमत पार्टीले समानुपातिक सांसद टुंगो लगायो
    images

    काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । बिहीबार बसेको पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।


    images
    images

    जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।


    टुंग्याएको नामलाई अब निर्वाचन आयोगमा पठाइने छ। आयोगले समानुपातिक सिद्दान्त अनुसार मिले, नमिलेको जाँच गर्ने छ।प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार