बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

काठमाडौंमा तेस्रोपटक मेलम्चीको पानी आयो, समस्या भने उस्तै (फोटोफिचर)

काठमाडौंमा तेस्रोपटक मेलम्चीको पानी आयो, समस्या भने उस्तै (फोटोफिचर)

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरु हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीको थियो । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । पानी वितरण शुरु भएपनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा लामो लाइन लागेर पानी थाप्नेको  भीड छ । पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ ।

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    काठमाडौंमा तेस्रोपटक मेलम्चीको पानी आयो, समस्या भने उस्तै (फोटोफिचर)
    images

    काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरु हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीको थियो । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । पानी वितरण शुरु भएपनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा लामो लाइन लागेर पानी थाप्नेको  भीड छ । पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ । तस्बिर न्यूज एजेन्सी नेपाल 


    images
    images

    pani 31670660118.jpg

    pani 41670660150.jpg

    pani 101670660182.jpg

    pani 61670660216.jpg

    pani 81670660320.jpg

    pani 71670660358.jpg

    pani 111670660459.jpg

     

    प्रतिक्रिया हरु
    थप समाचार