शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

कांग्रेस कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्न सकेन, आकांक्षी बाहिर राखेर पदाधिकारी बैठक 

कांग्रेस कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्न सकेन, आकांक्षी बाहिर राखेर पदाधिकारी बैठक 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति समानुपातिक सांसदको टुंगो लगाउन असमर्थ भएको छ । शनिबार बसेको बैठक समानुपातिक सांसदबारे कुनै निर्णय गरेन् । बैठकले पुरुष सांसद छान्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । र, देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    कांग्रेस कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्न सकेन, आकांक्षी बाहिर राखेर  पदाधिकारी बैठक 
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति समानुपातिक सांसदको टुंगो लगाउन असमर्थ भएको छ । शनिबार बसेको बैठक समानुपातिक सांसदबारे कुनै निर्णय गरेन् ।


    images
    images

    बैठकले पुरुष सांसद छान्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । र, देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। समानुपातिक तर्फका सांसदको नाम चयन गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

    केही प्रदेश र समानुपातिकतर्फ पर्ने पुरुषहरुको संख्या मिलाउन पर्ने भएकाले नेताहरु पुनः छलफलमा जुटेका छन।बालुवाटार बैठकमा बन्दसूचीमा नाम समावेश पदाधिकारीहरुलाई सहभागी नगराइने भएको छ। सहमहामन्त्रीहरु जीवन परियार र फरमुल्लाह मन्सुर पनि बैठकमा बस्न नपाउने भएका छन्।  त्यस्तै, पार्टी प्रवक्ता प्रकाशशरण महत पनि बैठकमा सहभागी हुने छैनन्।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार