बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी 

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी 

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी 
    images

     काठमाडौं । समानुपातिक सांसद छनोटका लागि नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी कार्यालय  सचिवालयमा बैठक बसिरहेको छ । 


    images
    images

    मंसिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्‍मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ ।

    बैठकले समावेशीसहित ३४ जना समानुपातिक सांसद चयन गर्नेछ ।  एमालेले हालै सम्पन्न निर्वाचनको समीक्षा पनि गर्ने बताइएको छ ।

    निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदको सूची पठाउन बुधबार नै पत्र पठाइसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार