शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

यी हुन एमालेका २२ महिला र १२ पुरुष सहित ३४ जना समानुपातिक सांसद (नामावलीसहित)

यी हुन एमालेका २२ महिला र १२ पुरुष सहित ३४ जना समानुपातिक सांसद (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका ३४  समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि पुग्थ्यो । तर २२ जना पठाइएको छ ।

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    यी हुन एमालेका २२ महिला र १२ पुरुष सहित ३४ जना समानुपातिक सांसद (नामावलीसहित)
    images

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका ३४  समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।


    images
    images

    शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि पुग्थ्यो । तर २२ जना पठाइएको छ ।

     

    एमालेले चयन गरेका सांसदहरु

    आदिवासी जनजातितर्फ :

    पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

    महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

    खसआर्यतर्फ : 

    पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

    महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

    थारु :

    आश्माकुमारी चौधरी, शान्ति चौधरी

    दलित :

    ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

    मधेशी : 

    गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

    मुस्लिम :

    सराज अहमद खान

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार