बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

समानुपातिक तर्फ माओवादीका दुई जना मात्रै पुरुष सांसद, १२ जना महिला (नामावलीसहित)

समानुपातिक तर्फ माओवादीका दुई जना मात्रै पुरुष सांसद, १२ जना महिला (नामावलीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा समानुपातिक तर्फ १४ जना सांसद छनौट गरेको छ । १४ जना मध्ये  हितराज पाण्डे र रणेन्द्र बराईली मात्र दुई जना पुरुष छन् ।  

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    समानुपातिक तर्फ माओवादीका दुई जना मात्रै पुरुष सांसद, १२ जना महिला (नामावलीसहित)
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा समानुपातिक तर्फ १४ जना सांसद छनौट गरेको छ । १४ जना मध्ये  हितराज पाण्डे र रणेन्द्र बराईली मात्र दुई जना पुरुष छन् ।  


    images
    images

    यी हुन समानुपातिक माओवादी सांसद 

    महिला

    ज्ञानु बस्नेत सुवेदी

    विमला सुवेदी

    नारायणी शर्मा

    रुपासोसी चौधरी (थारु)

    आदिवासी जनजाति महिला

    दुर्गा राई

    मिना तामाङ

    उर्मिला माझी पौडेल

    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य

    हितराज पाण्डे (पुरुष)

    दलित

    रणेन्द्र बराली

    सुशीला श्रीपाली ठकुरी

    मधेशी

    मीना यादव

    अमरावती देवी यादव

    पिछडिएको क्षेत्र
    कल्पना मिया

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार