बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

राप्रपाको समानुपातिक सांसदमा को-को परे ? 

राप्रपाको समानुपातिक सांसदमा को-को परे ? 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्य चयन गरेको छ ।   शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सात जनाको नाम टुंगो लगाएको हो ।  खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत परेका छन् ।

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    राप्रपाको समानुपातिक सांसदमा को-को परे ? 
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्य चयन गरेको छ ।  


    images
    images

    शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सात जनाको नाम टुंगो लगाएको हो ।  खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत परेका छन् । 

    आदिवासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका छन् ।राप्रपाले समानुपातिकतर्फ ७ सिट पाउनेगरी मत प्राप्त गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार