शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने आयोगको तयारी

समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने आयोगको तयारी

साझा पोष्ट
सोमबार, मंसिर २६ २०७९
  • images
    समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने आयोगको तयारी
    images

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो। 


    images
    images

    समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज साँझ ४ बजेसम्मको छ। त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।

    नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने आयोगको  समानुपातिक  प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। 

    सोमबार सार्वजनिक गर्ने तयारी रहेको र नभ्याइएमा भने मंगलबार निर्वाचित भएको घोषणा गरिने वाग्लेको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार