शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

आचारसंहिता हट्यो, सरकारलाई कर्मचारी सरुवा बढुवा गर्न बाटो खुल्यो

आचारसंहिता हट्यो, सरकारलाई कर्मचारी सरुवा बढुवा गर्न बाटो खुल्यो

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए । आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

साझा पोष्ट
सोमबार, मंसिर २६ २०७९
  • images
    आचारसंहिता हट्यो, सरकारलाई कर्मचारी सरुवा बढुवा गर्न बाटो खुल्यो
    images

    काठमाडौं । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि लगाएको निर्वाचन आचारसंहिता आजदेखि हटेको छ ।


    images
    images

    प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका  लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।

    आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार